प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा भावना बलायर नियुक्त

Garima_Business-Loan3

काठमाडौं ।प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा भावना बलायर नियुक्त भएकी छिन् ।

कम्पनीले उनलाई सर्वसाधारण शेयरधनी नेपाल होल्डिङको तर्फबाट नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले बलायरलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार