बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर प्रयोजनार्थ कार्ति २१ गते बुक क्लोज गर्ने

काठमाडौं । बलेफी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयरको लागि २०८१ कार्तिक २१ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले  हाल कायम चुक्ता पूँजी रु.१,८२,७९, २००० बराबरको प्रति शेयर रु.१००/- अंकित दरको १,८२,७९,७०० कित्ता साधारण शेयरको १ : १ को अनुपातमा रु.१,८२,७९,७०,००० बराबरको प्रति शेयर रु.१००/- अंकित दरका)  हक प्रद शेयर निश्कासन गर्न लागेको छ ।

हकप्रद शेयरमा आबेदन दिन २०८१ कार्तिक २० सम्म शेयरधनीले आबेदन दिन सक्नेछन् । कम्पनीले  धितोपत्र व्यवसायीहरु (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) लाई  CM Pool Account मा शेयर नराखि सम्बन्धित खरिदकर्ता शेयरधनीहरुको हितग्राही खातामा शेयरपठाइदिन पनि  अनुरोध गरेको  छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार