एनएलजी इन्स्योरेन्सको कार्तिक २७ मा बुकक्लोज कार्तिक २६ सम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने

Garima_Business-Loan3

काठमाडौं । एनएलजी इन्स्योरेन्स कंम्पनी लिमिटेडको हाल कायम चुक्ता पूँजीको १०:६.२५६ अनुपातमा रु.१००/- अकिंत मूल्यका कुल ९६,३१,२२०.२२ कित्ता साधारण शेयर साविक शेयरधनीहरुलाई हकप्रद मार्फत गर्ने प्रयोजनका लागि २०८१ कार्तिक २७  गते एक दिनका लागि शेयर दाखिल बन्द हजुने भएको छ ।

एनएलजी इन्स्योरेन्सको  २०८१ कार्तिक २६ सम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन सक्नेछन् ।

नेपाल स्टक एक्सचेंज लिमिटेडमा कारोबार भई धितोपत्र व्यवसायी ( सदस्य दलाल) को पुल खाता (Pool Account) मा रहेको शेयरका आधारमा शेयरधनी कायम नहुने भएकोले सो समय अगाबै शेयर धनीको खातामा हस्तान्तरण गर्न अनुरोध गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार