स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

Garima_Business-Loan3

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक २०८०/८१ को वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठले ६.५० प्रतिशत बोनस शेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार