काठमाडौंमा वर्षा, चिसो बढ्यो

Garima_Business-Loan3

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भएको छ । वर्षा भएसँगै चिसो बढेको छ । अहिले काठमाडौंको तापक्रम १७ डिग्री सेल्सियस छ ।

वर्षा भएसँगै चिसो बढेपछि जनजीजन प्रभावित बनेको छ । अहिले हवाई उडान हुन सकेको छैन ।

 

देशभर पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार