शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धकमा पाण्डेय नियुक्त

Garima_Business-Loan3

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको सहायक महाप्रबन्धकमा यशोधन पाण्डेय नियुक्त भएका छन् ।

बैंकको मुख्य व्यवस्थापक पाण्डेय कात्तिक १५ गतेदेखि नै लागु हुने गरी सहायक महाप्रबन्धक नियुक्त भएको सीईओ प्रकाश पौडेलले जनाएका छन् ।

लामो समयदेखि बैंकिङ क्षेत्रमा रहेको पाण्डेय सीए हुन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार