काठमाडौं । युएईमा जारी यु १९ महिला विश्व कप छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको छ ।
१०३ रनको लक्ष्य पाएको थाइल्यान्ड ३५ रनमा अलआउट हुन पुग्यो ।
नेपालका लागि कप्तान पुजा महत्तोले ३५, सिमना केसीले र सोनी पाख्रिनले समान १९/१९ रन बनाए ।