शाईन रेशुङ्गा बिकास बैङ्कको तय गर्यो बोनस र लाभांस

Garima_Business-Loan3

काठमाडौं । शाईन रेशुङ्गा बिकास बैङ्कले आर्थिक बर्ष २०८०\०८१ को लागि शेयरधनीको लागि नगद शेयर र बोनस शेयर निर्धारण गरेको छ । बैङ्कको कार्ति २३ गते बसेको सञ्चालक समितिको वैठकले तिन प्रतिशशत बिनश शेयर र नगद शेयरमा लाग्ने कर प्रयोजन सहित पाँच प्रतिशत नगद लाभाश बितरण गर्ने निर्णय गरेको हो ।

बैङ्कले निर्धारण गरेको लांभाश र शेयर राष्ट्र बैङ्कले स्वीकृत प्रदान गरेपछि आगामी साधारणसभाबाट पास गरेपछि शेयरधनीको खातामा जम्मा हुनेछ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार