तरलता बढेसँगै बैङ्किङ प्रणालीबाट ५० अर्व खिच्दै राष्ट्र बैङ्क

काठमाडौं । बजारमा तरलता बढेसँगै नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट ५० अर्व रकम खिच्ने भएको छ । राष्ट्र बैङ्कले बजारबाट खिच्न लागेको रकमको ब्यादर बोलकबोलको आधारमा  निर्धारण हुनेछ । यो निक्षेप संकलन २१ दिन अर्थात १६ मंसिर २०८१ सम्मको हुनेछ । बोलकबोलको रकम घटिमा १० करोड र बढीमा ५ करोड रुपैँञाले भाग गर्दा निशेष भाग जाने रकम मा बोलकबोल गर्न सक्नेछन् ।

यो निक्षेप संकलनमा नेपइल राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त “क” “ख” र “ग” बर्गका बैङ्क तथा बित्त संस्था सहभागी हुन पाउनेछन् । निक्षेप संकलनमा सहभागील संस्थाले दिँउसो २ बजे सम्म अनलाईन माध्यबाट बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार