काठमाडौं । सहकारी ठगीको आरोपमा प्रकाउ परेका रास्वपा सभापति एंव पुर्व गृह मन्त्री रबि लामिछाने लाई जिल्ला हदालत कास्कीले चौथो पटक म्याद थप गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।