२ हजार २ सयले घट्यो सुनको मूल्य

Garima_Business-Loan3

काठमाडौं । सुनको भाउ लगातार घट्दो क्रममा छ । आज सुनको मूल्य २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार छापावाला सुन प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ । हिजो अर्थात् बुधबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । । मंगलबार छापावाल सुन प्रति तोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारदेखि सुनको मूल्य लगातार घटिरहेको थियो । आइतबार छापावाल सुन प्रति तोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ ।  महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९०५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहे

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार