सय रुपैयाँले बढ्यो सुन

काठमाडौं । शुक्रबार सुन थोरैले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार छापावाला सुन प्रति तोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाल सुन प्रति एक लाख ६० हजार रुपैयाँमा करोबार भएको थियो । आज सुन प्रति तोला सय रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदी प्रति तोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार