नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रोजगारीको अबसर

Garima_Business-Loan3

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

बैङ्ले एक सार्वजनिक सुचना जारी गर्दै  म्यानेजमेन्ट ट्रेनी लेभलका लागि ५ जना, ट्रेनी असिस्टेन्ट लेभलका लागि ५० जना गरी कुल ५५ जना कर्मचारी माग गरेको जनाएको छ  । म्यानेजमेन्ट ट्रेनी लेभलको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेको हुनुपर्नेछ । ट्रेनी असिस्टेन्ट लेभलका लागि कमर्स, म्यानेजमेन्ट, अर्थशास्त्र, लेगल, आइटीमा ब्याजलर गरेको हुनुपर्ने बैङ्कले जनाएको छ  । ईच्छुक योग्य नागरिकले  मंसिर ९ गतेभित्र आवेदन दिन सक्नेछन्  ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार