सामान्य घट्यो सुनचाँदीको मूल्य

Garima_Business-Loan3

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य सामान्य  घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार आइतबार छापावाला सुन प्रति तोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ । यो सँगै सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाला सुन प्रति तोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला १ हजार ९०५ रुपैयाँ तोकिएको छ ।

शुक्रबार चाँदी प्रति तोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार