राष्ट्र बैंकले एक अर्ब २७ करोड मुद्दती निक्षेपमा राख्दै

Garima_Business-Loan3

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रले आफ्ना विभिन्न फण्डमा रहेको रकम वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा राख्नका लागि सूचना जारी गरेको छ ।

राष्ट्र बैंकले तोकेको मापदण्ड पुग्ने इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्ने छन् ।

मुद्दतीको म्याच्योरिटी अवधि ३६६ दिन हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा जनाएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार