सिटिजन्स बैंकको संस्थापक शेयर १०३ रुपैयाँ प्रति कित्तामा बिक्रीमा

Garima_Business-Loan3

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनी रघुवेन्द्र अग्रवालको ४४४०.८६ कित्ता शेयर मंसिर ४ गते बिक्रीमा राखिएको हो । उक्त शेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ प्रति कित्ता तोकिएको छ ।

प्रचलित कानून बमोजिम संस्थापक शेयर खरिद गर्न योग्यतम व्यक्ति वा संस्थाले शेयर खरिद गर्न यस सूचना प्रकाशित भएको मितिले ७ दिनमा भित्रमा बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार