नेशनल फण्ड म्यानेजमेन्टले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

Garima_Business-Loan3

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडडले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको ३० औं बैठकले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको हो ।

कम्पनीका शेयरधनीहरुमा चुक्ता पुँजी ८१ करोडको ४ करोड ५ लाख नगद लाभांश वितरण गरिनेछ ।

साथै सञ्चालक समितिको बैठकले पुस ३ गते होटल अकामा, धुम्बाराही, काठमाडौंमा बेलुकी ५ बजे साधारण सभा गर्ने निर्णय गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार