हजारले बढ्यो सुनको मूल्य

Garima_Business-Loan3

काठमाडौं । सुनको मूल्य बढेको छ । बिहीबार सुन प्रति तोला एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुुसार बिहीबार छापावाला सुन प्रति तोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाला सुन प्रति तोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला १ हजार ९५० रुपैयाँ तोकिएको छ । बुधबार पनि सोही मूल्यमा चाँदी कारोबार भएको थियो ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार