सेन्सेईको दशैं तिहार र छठ पर्व योजना अन्तर्गत भाग्यशाली विजेतालाई ६५” को टिभी हस्तान्तरण

Garima_Business-Loan3

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले दशैं, तिहार तथा छठ पर्व २०८१ योजनाको विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।

सेन्साई ब्राण्डको उत्सव खुशियाली योजना भदौ २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिका लागि लागु थियो । यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिदगरी दिईएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि सहभागी हुन सकिन्थ्यो ।

सेन्सेईको ३२ इन्च टि.भीको खरिदमा सिन्धुली निवासि कोमल बहादुर खत्रीले ६५ इचनको टि.भी. लक्की ड्र मार्फत प्राप्त गरेका छन् ।

चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले टि.भी. वासिङ मेसिन, रेफ्रिजेरेटर, एयर कुलर, चेष्टफ्रिजर, सोकेस, भ्याकुम क्लिनर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।

आगामी दिनहरुमानि ग्राहकवर्गको चाहनाहरुलाई ध्यान राख्दै सेन्सेई ब्राण्डले यस्ता योजनाहरु ल्याइराख्ने छ, भन्ने कम्पनीले जनाएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार