काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मंगलबार साँझ अर्थमन्त्रालय अर्थमन्त्री विष्णुप्रसाद पौडलले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।