मौलाकाली केवल कारको वार्षिक साधारण सभा हुँदै, हकप्रद शेयर जारी गर्ने  

काठमाडौं । यस मौलाकाली  केवन कार लिमिटेडले वार्षिक साधारण २०८१ पौष ७ गते कम्पनीको राजिस्टर्ड कार्यालय गैंडाकोट न.पा. १ विहान १० बजेलाई बोलाएको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको ०८१ मा मसान्तको वासलात तथा २०८० श्रावण १ देखि २०८१ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगव प्रवाह विवरण सम्बन्धी विषयमा उनफल गरी स्वीकृत गर्ने,आर्थिक वर्ष २०८१०८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ  ।

साधारणसभाको बिषेश प्रस्तावको रुपमा अधिकृत र जारी पूजी बृदी गर्ने प्रबन्धपत्र संशोधन गर्ने र हकप्रद शेयर जारी गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने रहेको छ   ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार