सयले बढ्यो सुन

काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला१ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रति तोला १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । आज चाँदी प्रति तोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रति तोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार