विन नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने

Garima_Business-Loan3

काठमाडौं ।विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

लघुवित्तले अब बस्ने साधारण सभामा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने जानकारी गराउने भएको छ ।

बुधबार अपरान्ह ४ बजे लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा १३ , काभ्रलेपलञ्चोकमा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगरी सोहि बमोजिम वित्तीय विवरणहरु संस्थाको वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय समेत गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार