काठमाडौं । सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रति तोल १ लाख ५० हजार १०० रुरपैयाँ कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रति तोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो ।