एनएमबि बैंकले लाभांश वितरण नगर्ने

Garima_Business-Loan3

काठमाडौं । एनएमबि बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंसिर २१ गते शुक्रबार बसेको सञ्चालक समितिको बैंकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले निर्णय गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार