सुन चार सयले बढ्दा, चाँदीको मूल्य स्थिर

Garima_Business-Loan3

काठमाडौं । सुनको मूल्य थोरैले बढेको छ । आज सुन प्रति तोला ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ५० जहार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार