माछापुच्छ्रे बैंकले लाभांश नदिने

Garima_Business-Loan3

काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफासहितको रकम ऋणपत्र भुक्तानी कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गत आवको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

यसअघि बैंकले १३.३० प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँ छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार