भिजन लुम्बिनी उर्जाले लाभांश वितरण नगर्ने

Garima_Business-Loan3

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

साथै बैठकले कम्पनीको वित्तीय विवरणहरू पारितका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय पनि गरेको नेप्सेमार्फत जनाइएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार