शिवम् सिमेन्टको लाभांश घोषणा

काठमाडौं । शिवम् सिमेन्टले आर्थिक बर्ष २०८०\८१ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनी अनुसार आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश गरि कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको  हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि सो  लाभांश लगानीकर्तामा वितरण गरिने कम्पनीले जनाएको छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार