CLI

नेप्सेमा ५१ अंकको पहिरो, सबै उपसमूह रातो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५१.३७ अंकले घटेको छ । सोमबार नेप्से ५१.३७ अंकले २६३०.९१ विन्दुमा रोकिएको छ ।

आज नेप्सेमा ३०४ कम्पनीको शेयर ६७ हजार ६४८ पटक कारोबार भएको छ । १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता शेयर किन बेच हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको करोबार भएको छ ।

बैंकिङ २१.३२, विकास बैंक ११५.८२, फाइनान्स १४३.७६, होटल एण्ड टुरिजम १५३.४३, हाइड्रोपावर ८३.९३, इन्भेष्टमेन्ट १.६०, लाइफ इन्स्योरेन्स २३५.६९, उत्पादन मुलक ७९.८१, माइक्रोफाइनान्स ९२.३०, म्यूचअल फण्ड ०.१९, नन् लाइफ इन्स्योरेन्स १८२.४४, अन्य २८.९० र ट्रेडिङ १७५.५० अंकले घटेको छ ।

कुथेली बुखरी स्मल हाइड्रो पवारको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

जानकारी फाइनान्सको शेयर मूल्य ९.५८ प्रतिशतले घटेको छ ।

 

Leave Your Comment

Related News