२०० रुपैयाँले बढ्यो सुनको मूल्य

Garima_Business-Loan3

काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ४०० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार सोमबार छापावाल सुन प्रति तोला १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ८४० रुपैयाँ तोकिएको छ । सोमबार पनि चाँदी सोहि मूल्यमा कारोबार गरिएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार