नेशनल फण्ड म्यानेजमेन्टको साधारण सभा सम्पन्न,नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित

Garima_Business-Loan3

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको गरेको छ  । सभाले आर्थिक वर्ष २०८०/०८१ सम्मको संचित मुनाफाबाट आफ्नो चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

स्थापनाकाल देखिनै लाभांश वितरण गर्न सफल यस कम्पनी आठ ठूला संस्था (सार्वजनिक संस्था, बैंक तथा वित्तिय संस्था र एन.आर.एन.द्घारा प्रवद्र्घित तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फर्म हो । यसले “नेशनल इक्वीटी फण्ड १” नामक प्राइभेट इक्विटी फण्ड संचालन गर्दै गरेको छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार