काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्से ले महिला लघुबित्त बित्तिय संस्थाको शेयर मुल्य समायोजन गरेको छ । नेप्सेले संस्थाले गत बर्षको नाफाबाट १४.२५ प्रतिशत बोनस शेयर बितरण गरे पश्चात शेयरको मूल्य समायोजन गरेको हो ।
समायोजन अघि प्रति कित्ता १७२२ मा कारोबार भएको यस लघुबित्तको शेयर समायोजन पश्चात १५०७.२२ भएको छ। कम्पनीको आजको कारोवार समायोजन पश्चातको मुल्यबाट हुने छ