६ सयले बढ्यो सुन, चाँदीको मूल्य स्थिर

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

बिहीबार सुन प्रति तोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रति तोला ११ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर रहेको । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार