घट्यो सुन चाँदीको मूल्य

काठमाडौं । आज साताको पहिलो दिन सुनको मूल्य घटेको  छ  । आज साताको अन्तिम कारोबारको दिन  शुक्रबार सुन  प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ भएको सुनको मूल्य आज प्रतितोला ५०० ले घटेर प्रति तोला १ लाख ५० हजार २०० कायम भएको छ  ।आज प्रति १० ग्राम सुनको

शुक्रबाट  प्रति १० ग्रामको मूल्य १ लाख २९ हजार २ सय रुपैयाँ रहेकोमा आज १ लाख २८ हजार ७ सय ७० कायम भएको  नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ  ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ९० रहेको छ शुक्रबाट चाँदीको मूल्य  १ हजार ८ सय १५ रुपैयाँमा पुगेको थियो ।  आज प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ३५ रुपैयाँ रहेको  छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार