पिपुल्स पावर लिमिटेडले माघ २० गते बोलायो वार्षिक साधारण सभा

काठमाडौं । पिपुल्स पावर लिमिटडले माघ २० गते आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । आठौं वार्षिक साधारण सभा पारिजात पार्टी, प्यालेस काठमार्डाैै हुने भएको हो ।

चालु आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणा गरिने छ । लेखा परिक्षकको प्रतिवेदन सहितको आथिैक वर्ष ३२०८८१ को वासलात, नाफा नोक्सान हिसाब किताबर नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरिने ।

वार्षिक साधारण सभा प्रयोजनका लागि माघ ६ गते कम्पनीको शेयर दर्ता पुस्तिका बन्द (बुकक्लोज) रहने छ । बुकक्लोज सँगै माघ ५ गते सम्म नेपाल एकसचेञ्ज लिमिटेड, नेप्सेमा भएको कारोबारबाट कायम भएको शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्ने छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार