साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत नगद लांभास वितरण गर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले आर्थिक बर्ष २०८१\८१ को संञ्चित मुनाफाबाट शेयर धनीलाइ १० प्रतिशत लाभांस दिने भएको छ ।

कर्पोरेशनको २०८१ पुष २७ गते बसेको सञ्चालक समितिले लगानी कर्तालाई जम्मा ३,२०,७१,६९५.५०  तिन करोड २० लाख ७१ हजार ६ सय ९५ रुपैँया ५० पैसाले हुन आउने १० प्रतिशत लाभांस दिने निर्णय गरको हो । कम्पनीको आगामी साधारण सभाले सो प्रस्ताव पारित गरेपश्चात लगानी कर्ताले कम्पनीले घोषणा गरेको नगद लाभांस प्रापत गर्नेछन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार