नागरिक लगानी कोषको चुक्ता पूँची बढाउन सरकारको स्वीकृति

काठमाडौं । नागरिक लगानी कोषको चुक्ता पूँजी बढाउन सरकारले अनुमति दिएको छ । पुस २६ बसेको मन्त्रिपरिषद् बैठकले कोषको चुक्ता पूँजी बढाएर ६ अर्ब ४८ करोड १७ लाख १२ हजार कायम गर्न स्वीकृति दिएको हो ।

२ करोडबाट सुरु भएको कोषको चुक्ता पूँजी अहिले भने ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार