बलेफी हाइड्रोपावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले १,८२,७९, ७०० कित्ता शेयर को प्रति कित्ता  रु.१००/- एक सयका दरले गरेको हकप्रद शेयर निष्काशनको प्राप्त आवेदनको आधारमा बाँडफाँड गरेको छ । कम्पनीले शेयर दाखिल खारेज बन्द भएको २०८१कार्तिक २७ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीले २०८१ मंसिर २७ देखि २०८१पुष १७ सम्म दिएको आवेदनको आधारमा १:१ को अनुपातमा हकप्रद शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले  हकप्रद निष्काशनका लागि तिकिएको समय भित्र प्राप्त ‍आवेदक शेयरधनीलाई  १,६४,८१,०४४ कित्ता शेयरहरु बाँडफाड गरेको जनाएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार