आज चार संसदीय  समितिको वैठक बस्दै

काठमाडौं । आज एकैदिन संसदका ४ वटा संसदीय  समितिको वैठक बस्न लागेको छ । आज वैठक बस्न लागेका समितिमा उधोग तथा वाणिज्य र श्रम तथ उपभोक्ता हित समितिको वैठक विहान ११.३० बजे बस्न लागेको हो । कानून,न्याय तथा मानव अधिकार समितको वैठक १ बजे बस्न लागेको छ । सार्वजनिक लेखा समितिको वैठक बिहान ११ बजे बस्ने छ । त्यसैगरी नीति तथा प्रत्यायोजित विधान समितिको वैठक दिउँसो ३ बजे बस्ने भएको हो ।

पछिल्लो समय संसदीय समितिका कतिपय वैठकहरू गणपुरक संख्या नपुगेर स्थकित हुने गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार