काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको हिजोको मूल्य कायम छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ६५ रहेको छ जुन हिजोको मूल्य बराबर हो । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २२.६७ रुपैँया रहेकोमा आज प्रतिकेजी औसत मूल्य १७.६७ रहेको छ । जुन हिजोको तुलनामा २२.०६ प्रतिशत कम हो ।
गोलभेडा सानो तराईको मूल्य यथावत रहेको छ हिजो प्रतिकेजी ३० रुपैँया औसत मूल्य कायम भएको गोलभेडा सानो तराईको मूल्य आजप पनि उही कायम छ ।
आलु रातोको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ४४.३३ रुपैयाँमा कारोबार भएको आलु रातो आज४४ रुपैँया प्रति केजी औसत मूल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.७४ प्रतिशत कम हो । आलु रातो भारतीयको मूल्य हिजोको मूल्य बन्दा घटेको छ हिजो प्रति केजी ४२.३३ रुपैयाँमा कारोबार भएको आलु रातो भारतीयको मूल्य प्रति केजी औसत मुल्य ३९ रुपैयामा कारोबार भइरहेको छ । प्याज सुकेको मुल्य आज घटेको छ हिजो औसत मुल्य मूल्य ६९ रुपैँया प्रति केजी कायम भएकोमा आज घटेर औसत मूल्य ६८ रुपैयाँ कायम भएको छ ।
गाजर लोकलको मूल्य यथावत छ । हिजो प्रति केजी ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रुपैँया कायम छ । जुन हिजोको तुलनामा बराबर हो ।
गाजर तराई मूल्य आज पनि हिजोको मूल्य कायम छ । हिजो प्रतिकेजी ३५ रुपैयाँ प्रतिकेजी औसत मूल्य रहेको गाजर तराई आज पनि सोही मूल्य कायम रहेको छ ।
बन्दा लोकलको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मुल्य २० रुपैयाँ रहेकोमा आज प्रति केजी २० रुपैयाँ भएको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।
बन्दा तराइको मूल्य धेरै यथावत छ हिजो प्रतिकेजी औसत मूल्य १७.६७ रहेको बन्दा तराई आज प्रति कजी औसत मूल्य सोही रहेको छ । बन्दा नरिवलको मूल्य आज बढेको छ हिजो परति केजी औसत मूल्य १२.३३ रुपैयाँ कायम भएको बन्दा नरिवल आज प्रतिकेजी १२.६७ पुगेको छ जुन हिजोको तुलनामा २.६७ प्रतिशत बढी हो ।
काउली स्थानीयको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मुल्य प्रति केजी १२.३३ रुपैयाँ कायम भएको मा आज प्रति केजी १२.३३ रुपैयाँ छ जुन हिजोको मूल्य बराबर हो । काउली ज्यापुको मूल्य घटेको छ हिजो प्रतिकेजी २२.६७ प्रति केजी औसत मूल्य रहेको काउली ज्यापू आज प्रतिकेजी औसत मूल्य २२.३३ रहेको छ जुन हिजोको तुलनामा २.६७ प्रतिशत कम हो ।
मुला सेतो लोकलको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य १७.६७ रुपैयाँ कायम भएको मुला सेतो लोकल आज प्रति केजी औसत मूल्य २२.६७ कायम छ जुन हिजोको मूल्य भन्दा २८.३० प्रतिशत बढी हो ।
मुला सेतो हाइब्रिडको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मुल्य २५ रुपैयाँ कायम भएको मुला सेतो हाइब्रिड आज प्रति केजी औसत मुल्य २७.६७ रुपैयाँ छ जुन हिजोको तुलनामा १०.६७ प्रतिशत बढी हो ।
भण्टा लाम्चोको मूल्य यथावत छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैँया कायम भएकोमा आज प्रति केजी औसत मूल्य ३५ रहेको छ । भण्टा डल्लोको मूल्य यथावत छ । हिजो प्रति केजी ४५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ । जुन हिजोको मूल्यमा बराबर हो ।
मकै बोडीको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयाँ रहेको मकै बोडी आज प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ जुन हिजोको तुलनामा बराबर हो । मटर कोशाको मूल्य बढेको छ हिजो प्रति केजी ४५ रुपैयाँ औसत मूल्य कायम भएको मटरकोशा आज प्रतिकेजी ५५ रुपैञा पुगेको छ जुन हिजोको मूल्यमा २२.२२ प्रतिशत बढी हो ।
घिउ सिमि लोकलको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयाँमा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा १८.१८ प्रतिशत बढी हो ।
घिउसिमि हाइब्रिडको मूल्य बढेको छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयाँमा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य ६५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा १८.१८ प्रतिशत बढी हो ।
घिउसिमि राजमाको मूल्य घटेको छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रति केजी औसत मूल्य ५५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा १५.३८ प्रतिशत कम हो ।
टाटे सिमिको मुल्य औसत मूल्य हिजोको मूल्य कायम छ । हिजो प्रतिकेजी ४५ रुपैयाँमा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य ४५ रुपैँया रहेको छ ।
तिते करेलाको मूल्य हिजोको मूल्य कायम छ हिजो औसत मूल्य प्रतिकेजी ९५ रुपैयाँ रहेकोमा तिते करेला आज प्रति केजी औसत मूल्य ९५ रहेको छ जुन हिजोको तुलनामा बराबर हो ।लौकाको मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य ६० रुपैयाँमा कारोबार भएकोमा आज सो मुल्य घटेर प्रति केजी औसत मूल्य ५५ रुपैयाँ रहेको छ । जुन हिजोको तुलनामा ८.३३ प्रतिशत कम हो ।
परवर तराईको प्रति केजी औसत मूल्य ९५ रुपैयाँमा कारोबार भएकोमा आज सो मुल्य कायम भएर प्रति केजी औसत मूल्य ९५ रुपैँया रहेको छ । जुन हिजोको तुलनामा बराबर हो ।
फर्सि पाकेको मूल्य आज यथावत छ हिजो प्रति केजी औसत मूल्य ४५ रुपैयाँ भएकोमा आजपनि ४५ रुपैयाँ प्रति केजी औसत मूल्य रहेको छ जुन हिजोको मूल्य बराबर हो । फर्सि हरियोको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १५ रुपैयाँ रहेको फर्सि हरियो आज प्रति केजी औसत मूल्य १२.३३ रुपैयाँ छ । जुन हिजोको तुलनामा १७.८० प्रतिशत कम हो । फर्सि हरियोको लाम्चो मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १५ रुपैयाँ रहेको फर्सि हरियो लाम्चो आज प्रति केजी औसत मूल्य १२.३३ रुपैयाँ छ । जुन हिजोको तुलनामा १७.८० प्रतिशत कम हो ।
बरेलाको मूल्य यथावत प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको बरेला आज सोही मूल्य कायम भएर प्रतिकेजी औसत मूल्य ३५ रुपैँया कायम भएको छ जुन हिजोको तुलनामा बराबर हो ।
स्कुसको मूल्य बढेको छ हिजो प्रति केजी औसत मूल्य ३५ रुपैयाँ रहेको स्कुस आज ५५ प्रति केजी औसत मूल्य कायम छ । जुन हिजोको तुलनामा ७५.१४ प्रतिशत बढी हो
रायो सागको मूल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य १५ रुपैयाँ रहेको आज प्रति केजी औसत मूल्य १२.३३ रुपैँया रहेको छ । जुन हिजोको मूल्य भन्दा १७.८० प्रतिशत कम हो । तोरी सागको यथावत छ हिजो प्रति केजी औसत मूल्य २५ रुपैँया रहेको आज प्रति केजी औसत मूल्य २५ रुपैँया रहेको छ । जुन हिजोको मूल्य बराबर हो ।
कन्य च्याउ प्रति केजी औसत मूल्य बढेको छ हिजो ७५ प्रति केजी भएकोमा आज बढेर प्रति केजी रु ७८.३३ औसत मुल्य कायम रहेको छ । जुन हिजोको तुलनामा ४.४४ प्रतिशत बढी हो । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा घटेको छ हिजो प्रतिकेजी २६७.६७ रुपैयाँ मूल्य रहेकोमा आज २७३.३३ पुगेको छ जुन हिजोको मूल्य भन्दा ४.४४ प्रतिशत बढी हो ।
कागतीको मूल्य आज बढेको छ । हिजो प्रतिकेजी औसत मुल्य १४५ कायम भएकोमा आज सोही मूल्य बढेर प्रति केजी औसत मूल्य १५५ कायम भएको छ जुन हिजोको तुलनामा बढी हो ।
काक्रो लोकलको मूल्य यथावत छ हिजो प्रति केजी ११५ रुपैँया रहेको काक्रो आज औसत मूल्य प्रतिकेजी ११५ रुपैयाँ पुगेको छ । जुन हिजोको मूल्य बराबर हो । काक्रो हाइब्रिडको मुल्य घटेको छ हिजो प्रति केजी औसत मूल्य ८५ रुपैयाँ रहेको काक्रो हाइब्रिडको मूल्य आज प्रति केजी औसत मूल्य ६५ रुपैँया पुगेको छ जुन हिजोको तुलनामा प्रति केजी औसत मूल्य भन्दा ६.६६ प्रतिशत कम हो ।
मेवा नेपालीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ४५ रुपैँया रहेको मेवा नेपालीको आज पनि सोही मूल्य कायम छ । मेवा भारतीयको मूल्य हिजोको मूल्य कायम छ हिजो प्रतिकेजी औसत मूल्य ९५ प्रतिकेजी रहेको मेवा भारतीय आज प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँ रहेको छ जुन हिजोको तुलनामा बराबर हो । कीवीको मूल्य यथावत छ हिजो प्रतिकेजी औसत मूल्य ३२६.६७ रहेको कीवी आज प्रति केजी सोही मुल्य कायम छ ।