१९ सयले बढ्यो सुन

काठमाडौं । सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुन प्रति तोल १९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबा छापावाल सुन प्रति तोला ११ लाख ५८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रति तोला २० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रति तोला १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार