आज ३ वटा संसदीय समितिको वैठक बस्दै

काठमाडौं । आज संसदका  ३ वटा समितिका वैठक बस्न लागेका छन् । आज बस्ने समितिको बैठकमा उदोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वैठक बिहान ११.३० बजेलाई बोलाइएको छ , विधायन व्यवस्थापन समितिको वैठक दिउँसो १ बजेलाई तिकिएको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको वैठक बिहान ११.३० बजेलाई बोलाईएको छ  ।

सरकारले संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभा को हिउँदे अधिबेशन यहि माह १८ गते १ बजेलाई बोलाएको छ  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार