यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३७ रुपैँया ६४ पैसा बिक्रि दर १ सय ३८ रुपैँया २४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ३६ पैसा बिक्रि दर १ सय ४५ रुपैँया ७ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७१ रुपैँया ८० पैसा बिक्रि दर १ सय ७२ रुपैँया ६१ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५२ रुपैँया ६१ पैसा खरिद दर १ सय ५२ रुपैँया ७० पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ८७ पैसा बिक्रि दर ८७ रुपैया २५ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैया ९५ पैसा बिक्रि दर ९६ रुपैँया ३७ पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया २६ पैसा बिक्रि दर १ सय २ रुपैँया ७० पैसा रहेको छ । जापानी ऐन १० को खरिद दर प्रति ८ रुपैँयाको ८२ पैसा बिक्रि दर ८ रुपैँया ८६ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया बिक्रि दर १९ रुपैया ८ पैसा  रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन  रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ६९ पैसा बिक्रि दर ३६ रुपैँया ८५ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३७ रुपैँया ७५ पैसा बिक्रि दर ३७ रुपैँया ९२ रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।  पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १० पैसा बिक्रि दर ४ रुपैँया ११ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ४७ पैसा बिक्रि दर ३७ रुपैँया ६४ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ४४ पैसा बिक्रि दर ३१ रुपैँया ५८ पैसा रहेको छ । साउथ कोरियन वन  को खरिद दर प्रति १०० को ९ रुपैँया ६३ पैसा बिक्रि दर ९ रुपैँया ६७ पैसा रहेको छ । स्वेडेनी डलर १ को खरिद दर कर्नर १ को खरिद दर १२ रुपैँया ६० पैसा बिक्रि दर १२ रुपैया ६५ पैसा रहेको छ  । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ३६ पैसा बिक्रि दर १९ रुपैँया ४४ पैसा रहेको छ ।

क्वाटी डिनार १ को खरिद दर प्रति १ को ४४६  रुपैँया ८० पैसा बिक्रि दर ४४८ रुपैँया ७५ पैसा रहेको छ

क्वाटी डिनार १ को खरिद दर ४ सय ४६ रुपैँया ७० पैसा बिक्रि दर ४ सय ४८ रुपैँया ६७ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ६७ पैसा बिक्रि दर १७ रुपैँया ७५ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ४६ रुपैँया ७२ पैसा बिक्रि दर ४ सय ४८ पैसा ६७ पैसा रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६५ रुपैया १३ पैसा बिक्रि दर ३ सय ६६ रुपैँया ७२ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६५ रुपैँया १३ पैसा बिक्रि दर ३ सय ५९ रुपैँया १५ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार