आज तिन संसदीय समितिको वैठक बस्दै

काठमाडौं । सघीय संसद अनतर्गत आज ३ वटा संसदीय समितको वैठक बस्दैछ । आज  कानून न्याय तथा मानब अधिकार समिति,राज्य व्यवस्था तथा सुशासन समिति र विध्यन व्यवस्थापन समितिको वैठक वस्न लागेको हो ।

सरकारले राष्ट्रपति मार्फत आगामी १८ गते संसदको हिउँदे अधिबेशन बोलाएको छ । हिउँदे अधिबेशनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकार पक्षका राजनीतिक दल र बिपक्षी दलको बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार