यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया १४ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ७४ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ५ पैसा बिक्रि दर १ सय ४४ रुपैँया ६८ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७१ रुपैँया ७८ पैसा बिक्रि दर १ सय ७२ रुपैँया ५३ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५३ रुपैँया १२ पैसा खरिद दर १ सय ५२ रुपैँया ४६ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ३२ पैसा बिक्रि दर ८६ रुपैया ६९ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैया ६८ पैसा बिक्रि दर ९६ रुपैँया २८ पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया १९ पैसा बिक्रि दर १ सय ३ रुपैँया ६३ पैसा रहेको छ । जापानी ऐन १० को खरिद दर प्रति ८ रुपैँयाको ८९ पैसा बिक्रि दर ८ रुपैँया ९३ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया ५ पैसा  बिक्रि दर १९ रुपैया १३ पैसा  रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन  रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ६३ पैसा बिक्रि दर ३६ रुपैँया ९९ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३७ रुपैँया ८९ पैसा बिक्रि दर ३८ रुपैँया ८  पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।   थाइ भाट १ को खरिद दर ४ रुपैँया ८ पैसा बिक्रि दर ४ रुपैँया १० पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ६१ पैसा बिक्रि दर ३७ रुपैँया ७७ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ४५ पैसा बिक्रि दर ३१ रुपैँया ५८ पैसा रहेको छ । साउथ कोरियन वन  को खरिद दर प्रति १०० को ९ रुपैँया ५६ पैसा बिक्रि दर ९ रुपैँया ६० पैसा रहेको छ । स्वेडिस कर्नर १ को खरिद दर खरिद दर १२ रुपैँया ५५ पैसा बिक्रि दर १२ रुपैया ६१ पैसा रहेको छ  । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ३० पैसा बिक्रि दर १९ रुपैँया ३९ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ७३ पैसा बिक्रि दर १७ रुपैँया ८१ पैसा रहेको छ ।क्वाटी डिनार १ को खरिद दर प्रति १ को ४४७  रुपैँया ९८ पैसा बिक्रि दर ४४९ रुपैँया ९३ पैसा रहेको छ

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६६ रुपैया ४२ पैसा बिक्रि दर ३ सय ६८ रुपैँया १ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ५८ रुपैँया ८१ पैसा बिक्रि दर ३ सय ६८ रुपैँया १ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार