यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३८ रुपैँया १७ पैसा बिक्रि दर १ सय ३८ रुपैँया ७७ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४३ रुपैँया ७८ पैसा बिक्रि दर १ सय ४४ रुपैँया ४० पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७१ रुपैँया ६३ पैसा बिक्रि दर १ सय ७२ रुपैँया ३७ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५३ रुपैँया १७ पैसा खरिद दर १ सय ५२ रुपैँया १७ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ६ पैसा बिक्रि दर ८६ रुपैया ४३ पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९५ रुपैया ८१ पैसा बिक्रि दर ९६ रुपैँया २३ पैसा रहेको छ , सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया २९ पैसा बिक्रि दर १ सय २ रुपैँया ७३ पैसा रहेको छ । जापानी ऐन १० को खरिद दर प्रति ८ रुपैँयाको ८९ पैसा बिक्रि दर ८ रुपैँया ९३ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया ५ पैसा  बिक्रि दर १९ रुपैया १४ पैसा  रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन  रियाल को प्रति १ को खरिद दर ३६ रुपैँया ८४ पैसा बिक्रि दर ३७ रुपैँया रहेको छ ।  कतारी रियल १ को खरिद दर ३७ रुपैँया ९० पैसा बिक्रि दर ३८ रुपैँया ६ पैसा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।   थाइ भाट १ को खरिद दर ४ रुपैँया ८ पैसा बिक्रि दर ४ रुपैँया १० पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ६२ पैसा बिक्रि दर ३७ रुपैँया ७८ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया ४५ पैसा बिक्रि दर ३१ रुपैँया ५८ पैसा रहेको छ । साउथ कोरियन वन  को खरिद दर प्रति १०० को ९ रुपैँया ५६ पैसा बिक्रि दर ९ रुपैँया ६० पैसा रहेको छ । स्वेडिस कर्नर १ को खरिद दर खरिद दर १२ रुपैँया ५५ पैसा बिक्रि दर १२ रुपैया ६१ पैसा रहेको छ  । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया २७ पैसा बिक्रि दर १९ रुपैँया ३५ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ७४ पैसा बिक्रि दर १७ रुपैँया ८१ पैसा रहेको छ । क्वाटी डिनार १ को खरिद दर प्रति १ को ४४७  रुपैँया ८८ पैसा बिक्रि दर ४४९ रुपैँया ८२ पैसा रहेको छ

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६६ रुपैया ५० पैसा बिक्रि दर ३ सय ६८ रुपैँया ९ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ५८ रुपैँया ८१ पैसा बिक्रि दर ३ सय ६० रुपैँया ४४ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार