रास्वपाको अवरोधबीच प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं । करिब पाँच महिना पछि प्रतिनिधिसभा बैठको बैठक सुरु भएको छ ।

प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ ।

प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार