किर्तिमानी मूल्यबाट घट्यो डलर, अन्य विदेसी मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ  । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार  अमेरिकी डलर १ को खरिद दर १३९रुपैँया २ पैसा बिक्रि दर १ सय ३९ रुपैँया ६२ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४३ रुपैँया ५२ पैसा बिक्रि दर १ सय ४४ रुपैँया १४ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७२ रुपैँया ६० पैसा  बिक्रि दर १ सय ७३ रुपैँया ३५ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५३ रुपैँया ६१ पैसा खरिद दर १ सय ५२ रुपैँया ९५ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैँया ३२ पैसा बिक्रि दर ८६ रुपैया ७० पैसा रहेको छ ।

आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैया ३६ पैसा बिक्रि दर ९६ रुपैँया ७८ पैसा रहेको छ, सिङ्गापुर डलर १ को खरिद दर १ सय २ रुपैँया ४९ पैसा बिक्रि दर १ सय २ रुपैँया ९३ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ८ रुपैँया ९६ पैसा बिक्रि दर ८ रुपैँया ९९ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया १७ पैसा बिक्रि दर १९ रुपैया २५ रहेको छ ।

आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया ६ पैसा बिक्रि दर ३७ रुपैँया २२ पैसा रहेको छ ।  कतारी रियल १ को खरिद दर ३८ रुपैँया १३ पैसा बिक्रि दर ३८ रुपैँया ३० पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया ११ पैसा बिक्रि दर ४ रुपैँया १३ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३७ रुपैँया ८५ पैसा बिक्रि दर ३८ रुपैँया १ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया २८ पैसा बिक्रि दर ३१ रुपैँया ४२ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर  ९ रुपैँया ५५ पैसा बिक्रि दर ९ रुपैँया ५९ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ५८ पैसा बिक्रि दर १२ रुपैया ६३ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया २४ पैसा बिक्रि दर १९ रुपैँया ३२ पैसा रहेको छ ।

हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ८५ पैसा बिक्रि दर १७ रुपैँया ९३ पैसा रहेको छ । क्वान्टी दिनार १ को खरिद दर ४ सय ५० रुपैँया४ पैसा बिक्रि दर ४ सय ५१ रुपैया ९८ पैसा  रहेको छ ।

बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ६८ रुपैया ७४ पैसा बिक्रि दर ३ सय ७० रुपैँया ३४ पैसा रहेको छ ।  ओमानी रिएल खरिद दर १ को ३ सय ६१ रुपैँया ९ पैसा बिक्रि दर ३ सय ६२ रुपैँया ६५ पैसा रहेको छ ।

भारतिय रुपैँया १ को खरिद दर १ सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार