काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजको लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कले आजको लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिद दर १३९ रुपैँया ६७ पैसा बिक्रि दर १ सय ४० रुपैँया २७ पैसा रहेको छ । युरोपियन डलर १ को खरिद दर १ सय ४४ रुपैँया ३३ पैसा बिक्रि दर १ सय ४४ रुपैँया ९५ पैसा छ । राष्ट्र बैङ्कका अनुसार युके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १ सय ७३ रुपैँया ४१ पैसा बिक्रि दर १ सय ७३ रुपैँया १५ पैसा रहेको छ । स्वीस फ्रेन्सको बिक्रि मूल्य १ सय ५४ रुपैँया २० पैसा खरिद दर १ सय ५३ रुपैँया ५४ पैसा अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैँया ७४ पैसा बिक्रि दर ८८ रुपैया १२ पैसा रहेको छ ।
आजको विनिमय दर अनुसार क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैया४३ पैसा बिक्रि दर ९७ रुपैँया ८४ पैसा रहेको छ । सिङ्गापुर डलर १ को खरिद दर १ सय ३ रुपैँया २३ पैसा बिक्रि दर १ सय ३ रुपैँया ६७ पैसा रहेको छ । जापानी ऐन १ को खरिद दर प्रति १० रुपैँयाको ९ रुपैँया १८ पैसा बिक्रि दर ९ रुपैँया २२ पैसा रहेको छ । चाईनीज युयान प्रति १ को खरिद दर १९ रुपैँया १२ पैसा बिक्रि दर १९ रुपैया २० रहेको छ ।
आजको विनिमय दर अनुसार साउदी अरवियन रियाल को प्रति १ को खरिद दर ३७ रुपैँया २४ पैसा बिक्रि दर ३७ रुपैँया ४० पैसा रहेको छ । कतारी रियल १ को खरिद दर ३८ रुपैँया ३१ पैसा बिक्रि दर ३८ रुपैँया ४७ पैसा थाइ भाट १ को खरिद दर ४ रुपैँया १२ पैसा बिक्रि दर ४ रुपैँया १४ पैसा रहेको छ । युएइ दिराम १ को खरिद दर ३८ रुपैँया ३ पैसा बिक्रि दर ३८ रुपैँया १९ पैसा रहेको छ । मलेसियन रिङ्गेट १ को खरिद दर ३१ रुपैँया २५ पैसा बिक्रि दर ३१ रुपैँया ३८ पैसा रहेको छ । साउथ कोरियन वन प्रति १०० को खरिद दर ९ रुपैँया ६४ पैसा बिक्रि दर ९ रुपैँया ६८ पैसा रहेको छ । स्वेदेश कर्नर १ को खरिद दर १२ रुपैँया ८१ पैसा बिक्रि दर १२ रुपैया ८६ पैसा रहेको छ । डेनिश कर्नर १ को खरिददर १९ रुपैँया ३५ पैसा बिक्रि दर १९ रुपैँया ४३ पैसा रहेको छ ।
हङ्कङ डलर १ को खरिद दर १ को १७ रुपैँया ९३ पैसा बिक्रि दर १८ रुपैँया १ रहेको छ । क्वान्टी दिनार १ को खरिद दर १ को खरिद दर ४ सय ५२ रुपैँया ३३ पैसा बिक्रि दर ४ सय २७ रुपैया रहेको छ ।
बहराइन दिनार प्रति १ को खरिद मूल्य ३ सय ७० रुपैया ५२ पैसा बिक्रि दर ३ सय ७२ रुपैँया ११ पैसा रहेको छ । ओमानी रिएल खरिद दर १ को ३ सय ६२ रुपैँया ७७ पैसा बिक्रि दर ३ सय ६४ रुपैँया ३२ पैसा रहेको छ ।
भारतिय रुपैँया १ को खरिद दर १सय ६० रुपैया बिक्रि दर १ सय ६० रुपैया १५ पैसा रहेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।